यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७ २०७८
7.4K
SHARES

२७ फागुन काठमाडौं । मन्त्रिपरिषद् बैठकले १९ वटा निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १९ निर्णयगरेको हो।सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको जनाएको छ।

फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यक ससहजीकरणका लागि उच्चस्तरिय समिति र तत्काल आइपर्ने समस्या समाधानका लार्गि यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए।

यस्तै सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् १९ निर्णय :