एमालेको पोलिटब्युरो बैठक बस्दै , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र ७ २०७८
5.9K
SHARES
७ चैत काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनको तयारीका बारेमा बैठकमा छलफल हुने उनले बताए ।
पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट