नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा : को कहाँ ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
2.6K
SHARES

१५ चैत काठमाडौं। नेपाल प्रहरीका ३६ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी नायब उपरीक्षक डिएसपीको सरूवा गरेको हो।

प्रहरी महानिरीक्षकको चैत १४ गतेको निर्णयअनुसार डिएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनायो। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले ३६ डिएसपीको सरूवा गरेको हो।

dysp-transfer-2078-12-14