उम्मेद्वार सिफारिस गर्न माओवादीका यी ६ मापदण्ड
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १८ २०७८
6.1K
SHARES
१८ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ ।
सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्याउने भएको छ।
५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट