साँझ प्रधानमन्त्री देउवा स्वदेश फिर्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
2.2K
SHARES

२० चैत काठमाडौं । तीनदिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवा आइतबार स्वदेश फर्किएका हुन् । चैत १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेका थिए ।