यिनीहरूले भीमसेन थापालाई पनि मूर्ख भन्छन् – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र २३ २०७८
13K
SHARES
२३ चैत काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्युटावरको विरोध गरिएकामा आपत्ति जनाएका छन् । बुधबार राजधानीमा राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा उनले भ्युटावरको विरोध गर्ने सत्ता गठबन्धन दलका नेताहरूले धरहरा बनाएकामा भीमसेन थापालाई समेत मूर्ख भन्ने बताए ।
“यिनीहरूले भीमसेन थापालाई पनि मूर्ख भन्छन् । धरहरा बनाएका थिए नि !” उनले भने । ओलीले गठबन्धनका नेताहरूले योजनामा परेका बाटा, अस्पताल, कलेज बनाउने योजना रद्द गरेर नबनाउने कसम खाएको आरोप समेत लगाए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट