बुढीगण्डकी गेजुवालाई दिने निर्णय खारेज
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र २४ २०७८
8K
SHARES
२४ चैत काठमाडौ । नेपाल सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको हो।
ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदमा पुगेकाे चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको हो।
ऊर्जा मन्त्रालयले कम्पनी मोडलमा आयोजना बनाउने र विगतमा गरिएको चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय खारेज गर्नेगरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट