गठबन्धनले देशैभरी चुनावी तालमेल गर्छ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २५ २०७८
4.4K
SHARES
२५ चैत काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनले देशैभरी चुनावी तालमेल गर्ने बताएका छन् । आज भएको अनौपचारीक शीर्ष नेताको छलफलपछि प्रचण्डले उक्त जानकारी दिएका हुन् ।
आजको गठबन्धनको बैठकले निर्वाचनका बिषयमा केन्द्रीत भएर छलफल गरेको र सबैतिर तालमेलको सहमति गरेको भन्दै चितवनको भरतपुरका विषयमा पनि सहमति हुने बताए । भरतपुरको त्यत्रो समस्या छैन, निकास निस्कन्छ, प्रचण्डले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट