भोली सर्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २६ २०७८
12.6K
SHARES

२६ चैत्र काठमाडै ।नेपाल  सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।