प्रचण्डले हटाए कुलमानको फोटो


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ३० २०७८
3.9K
SHARES

३० चैत काठमाडौं ।आज  नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।