गठबन्धन : यस्तो भयो सहमति, कुन दलले कहाँ नेतृत्व गर्ने ? (निर्णयसहित)


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
4.7K
SHARES

७ वैशाख काठमाडौँ ।  सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा कसले कहाँ नेतृत् वगर्ने भन्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत् वगर्ने भने उपप्रमुखमा वीरगन्ज, भरतपुर र पोखरा पाउनेछ ।

यस्तो छ सहमतिको खाका