एमालेले ६ महानगर र ११ उपमहानगरका उम्मेदवार तय गर्यो , कहा कसले पाए ?


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९
5.8K
SHARES

१० वैशाख काठमाडौ । नेकपा एमालेले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका उम्मेदवार तय गरेको छ। आज बसेको सचिवालयको बैठकले उम्मेदवारको टुंगो लगाएको हो।

महानगरमा को ? 
१. काठमाडौँ- प्रमुख : केशव स्थापित
उपप्रमुख: सुनिता डंगोल

२. ललितपुर- प्रमुख: हरिकृष्ण व्यञ्जनकार

उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य

३. पोखरा – प्रमुख: दीपक पौडेल र

उप प्रमुख:  मञ्जु देवी गुरुङ

४.भरतपुर- प्रमुख:  विजय सुवेदी

उपप्रमुख: बाँकी

५. वीरगञ्ज- प्रमुख: विजय सरावगी

उपप्रमुख: बाँकी (तालमेल हुने)

६. विराटनगर- प्रमुख: बाँकी

उपप्रमुख:  बाँकी

त्यस्तै ११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन्  ।
१. इटहरी: प्रमुख यमकुमार सुब्बा/ उपप्रमुख संगीता चाैधरी

२.धरान : प्रमुख  मञ्जु काफ्ले/ पदम लिम्बु उपप्रमुख
३.जनकपुर : प्रमुख बाँकी  / उपप्रमुख बाँकी
४.हेटौंडा : प्रमुख अनन्त पौडेल/ उपप्रमुख सुमित्रा काफ्ले
५.कलैया : प्रमुख विनाेद साह / उपप्रमुख बाँकी
६.जितपुर सिमरा: प्रमुख  बाँकी/ उपप्रमुख बाँकी
७.बुटवल : प्रमुख बाबुराम भट्टराई/ उपप्रमुख सावित्रा देवी अर्याल
८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का / उपप्रमुख स्यानी चाैधरी
९.घोराही : प्रमुख  नरुलाल चाैधरी/ उपप्रमुख मनकुमारी डिसी
१०.नेपालगन्ज: प्रमुख पशुपति दयाल मिश्र/ उपप्रमुख शान्तिदेवी ढकाल
११.धनगढी : प्रमुख  रणबहादुर चन्द/  उपप्रमुख कन्दकला राना थारु