आज उमेदवारको विरोधमा उजुरी दिन सकिने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख १३ २०७९
7.8K
SHARES
१३ बैशाख काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगको कार्यतालिकाअनुसार आज बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिन सकिनेछ । आयोगले वैशाख १४ र १५ गते मनोनयनपत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट