पल शाह मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १५ २०७९
6.1K
SHARES
१५ वैशाख पोखरा ।आज उच्च अदालत पोखराले पल शाह सम्बन्धी मुद्दामा तनहुँ र नवलपुरमा पेस गरेको निवेदन एकसाथ बुझाउन आदेश दिएको छ ।
उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार शाहले तनहुँको मात्रै निवेदन पेस गरेका थिए ।
शाहले नवलपुर र तनहुँमा थुनामा राख्ने जिल्ला आदेशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गरेका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसथा पेस गर्न आदेश दिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट