अमेरिकी डिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २५ २०७९
5.8K
SHARES
२५ वैशाख काठमाडौं । अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ। अमेरिकाले सन् २०२३ को इडिभी नतिजा सार्वजनिक भएको हो।
अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डिभी प्रोग्रामले जनाएको छ। २०२३ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov गएर हेर्न सकिने दूतावासले जनाएको छ।
नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत् जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट