बुद्धजयन्ती मनाइँदै
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २ २०७९
5.8K
SHARES
२ जेठ काठमाडौं । आज २५६६औँ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्धजयन्ती मनाउने गर्छन् । आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट