भरतपुरको मत अन्तर यस्तो छ , कसले मार्ला बाजी ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ५ २०७९
4.8K
SHARES
५ जेठ चितवन । भरतपुर महानगरपालिकामा ४६ हजार ८९६ मतको गणना भएको छ । जारी गणनामा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले १७ हजार ७९४ मत पाएकी छन् ।
एमालेका विजय सुवेदीले १४ हजार ४८१ मत पाएका छन् । रेनुले विजयभन्दा ३ हजार ३१३ मतले अगाडि छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार १९८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २० हजा ३४५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ११ हजार ५८९ मत प्राप्त गरेकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट