ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ८ २०७९
5.2K
SHARES
८ जेठ काठमाडौं । नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट