भरतपुरमा १ लाख ११ हजार मतगणना : यस्तो छ माओवादी र एमालेको अवस्था
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ९ २०७९
6.8K
SHARES
९ जेठ चितवन । चितवनको भरतपुर महानगरपालिकामा १ लाख ११ हजार २७३ मतगणना सम्पन्न भएको छ । जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४४ हजार ७१० मत प्राप्त गरेकी छन् ।
एमालेका विजय सुवेदीले ३४ हजार ३९६ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ६१३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ८४० मत प्राप्त गरेका छन् र राप्रपाकी हिमला गुरुङले २७ हजार १८१ मत प्राप्त गरेकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट