समावेशीतातर्फ उन्मुख बजेट निर्माण गरेको छु – अर्थमन्त्री शर्मा
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १५ २०७९
4.6K
SHARES
१५ जेठ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बञ्चितीकरण हटाएर समावेशीतातर्फ उन्मुख बजेट निर्माण गरेको बताएका छन् ।
संसदमा सरकारकाे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले समावेशीकरणको प्रवाहमा छुटेकाहरूलाई पनि मुलधारमा समेट्ने गरी बजेट निर्माण गरेको बताएका छन् ।
उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सांसदहरूले दिएका सुझावलाई मार्गदर्शनका रूपमा प्रयोग गरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट