आज सबै प्रदेश सरकारको बजेट


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १ २०७९
2K
SHARES

१ असार काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्ने भएका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट पेश गर्नेछन् ।

संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक प्रावधान छ ।