अर्थमन्त्रीद्धारा राजीनामा
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २२ २०७९
4K
SHARES
२२ आसार काठमाडौ। बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् ।
बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् ।
यसैगरी स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजिनामा दिएका हुन् । प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको जावेदको आरोप छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट