यस कारण आइतबार सार्वजनिक बिदा
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २२ २०७९
2.2K
SHARES
२२ असार काठमाडौं। सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट