असुरक्षित बन्दै चन्द्रागिरि केबलकार
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २२ २०७९
3.6K
SHARES
२२ असार काठमाडौं। चन्द्रागिरिको केबलकार पटक-पटक रोकिदै आएको छ । सर्वासाधारण कबुलकारमा पटक-पटक अड्किए पनि त्यो सुचना लुकाने काम चन्द्रागिरि हिल्सले गर्दै आएको छ।
यस पटक भने केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् । तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए ।
केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । केबलकार बेला बेलामा रोकिनेगरेकाले त्यसले ठुलै दुर्घटना निम्त्याउने सक्ने डर यात्रुहरुमा रहदै आएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट