नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन २ २०७९
3.4K
SHARES
२ साउन काठमाडौं । नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको वैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।
पहिलो नम्बरमा होमबहादुर थापाको नाम सिफारिस गरिएको छ । दोस्रो नम्बरमा दीपेन्द्र कुमार पाल छन् ।
बढुवामा सिफारिसमा को–को परे ?
file=/ckfinder/core/connector/php/../../../../uploads/editor/31_ins_to_dsp.pdf#page=1&zoom=auto,-20,802
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट