सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ८ २०७९
4K
SHARES
८ साउन काठमाडौं । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट