काठमाडौंमा भुकम्पको धक्का


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ९ २०७९
3.3K
SHARES

९ साउन काठमाडौं । राजधानी काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।

अहिले बिहान ६ बजेर ७ मिनेटको समयमा भुकम्पके धक्का आएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।