नदीमा बहाव सामान्य बढ्ने
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ५ २०७९
1.8K
SHARES
५ भदौ काठमाडौं । देशका केही ठूला नदीमा आज पानीको बहाव सामान्य बढ्ने पूर्वानुमान छ । केही ठूला नदीमा बहाव सामान्य घटबढ हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज लमजुङ, गोरखा, सिन्धुपाल्चोक, रसुवा र आसपास भई बहने साना नदीहरूमा पनि बहाव सामान्य बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट