नगर प्रहरीले भत्काउन थाल्यो भोटाहिटीको अवैध संरचना
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १२ २०७९
2.3K
SHARES
१२ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले भोटाहिटीमा काम सुरु गरेको हो ।
महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान नै सञ्चालन गरिएको छ । मेयर बालेन अहिले फिल्डमा खटिएका छैनन् । डोजरसहित नगर प्रहरीलाई स्ट्यानबाई राखेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट