काठमाडौं जिल्ला अदालतले खाली गरायो अतिक्रमित फुटपाथ
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १५ २०७९
1.8K
SHARES
१५ भदौ काठमाडौं । काठमाडौं जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ । लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाइएको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार अदालत आफैँले फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट