बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिए यस्तो प्रतिक्रिया
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १५ २०७९
2.7K
SHARES
१५ भदौ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको बताएका छन् ।
बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा गएका उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताए ।
उनले संसदले नै आफ्नो नियमावलीको पालना गर्न नसकेको टिप्पणी षरे । म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै उनले त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट