बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र २४ २०७९
3.1K
SHARES
२४ भदौ काठमाडौ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथके ९६ वर्षको उमेरमा निधन भएको हो ।
७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी एलिजाबेथ द्वितीयको बालमाेरल दरबारमा निधन भएको बीबीसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट