गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ६ २०७९
5.3K
SHARES
६ असोज धादिङ । धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो ।
जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको एक स्थानीयले जानकारी दिए । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । स्थानीय र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई उनीहरूले आगजनी गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट