यस्तो देखियो ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ८ २०७९
3.6K
SHARES

८ कार्तिक काठमाडौ ।कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेकाे छ ।

ग्रहण आज दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन् ।