घट्यो हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस २५ २०७९
5.4K
SHARES
२५ पुष काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।
अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५१०५ रुपैयाँ लाग्देछ । त्यसैगरी धनगढीका लागि अब ७५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए ।
यस्तो छ नयाँ भाडाको सूची

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट