पोखरामा यती एयरको विमान दुर्घटना
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ १ २०७९
2.4K
SHARES
१ माघ पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान आइतबार दुर्घटना भएको छ ।
कास्की प्रहरी प्रमुख अजय केसीका अनुसार विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट