अदालतबाट पल शाहले पाए सफाइ


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ३ २०७९
2.3K
SHARES

३ माघ काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

नाबालिकलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।