माओवादी पदाधिकारी बैठक बस्दै , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र २२ २०७९
1.6K
SHARES
२२ चैत काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट