आज यी दुई पार्टीबीच एकता हुदै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २४ २०७९
1.5K
SHARES
२४ चैत काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बीच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए ।
नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीच एकीकरण घोषणासभा राखिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट