परराष्ट्रमन्त्री बन्दै एनपी साउद, आज ३ बजे शपथ
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ३ २०८०
3.2K
SHARES
३ वैशाख काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
सांसद साउद आज परराष्ट्रमन्त्रीमा नियुक्त हुने र पद तथा गोपनीयताको शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।साउदको शपथका लागि दिउँसो ३ बजेको समय निर्धारण गरिएको स्रोतको भनाइ छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रसहित ६ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट