राष्ट्रियसभाको बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख ५ २०८०
3.1K
SHARES
५ वैशाख काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित गरिएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि तय गरिएको बैठक विशेष कारणले बस्न नसकेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।
राष्ट्रियसभाको अर्को बैठकको मिति तोकिएको छैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट