बारा २ मा मतगणना सुरु गर्ने तयारी
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ११ २०८०
1.7K
SHARES
११ वैशाख काठमाडौं। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको लागि बसेको सर्बदलीय बैठक सकिएको छ। मतगणना शैक्षिक तालिम केन्द्रमा बिहान ११ बजेदेखि मतगणना सुरु हुनेछ।
बारा क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट