उपेन्द्रको १३ हजार ८०४ हुँदा शिवचन्द्रको ल्याए ९ हजार २३१ मत
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख १२ २०८०
1.6K
SHARES
१२ बैशाख काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । यादवले १३ हजार ८०४ मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार २३१ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलको चार हजार ५७७ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका रमेश खरेलको दुई हजार ३१ मत पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट