सामन्तवादका छाउराहरु उठ्न खोन्दैछन् – प्रधानमन्त्री
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १८ २०८०
1.7K
SHARES
१८ वैशाख काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेको टिप्पणी गरेका छन्।
अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘हिजो इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ। आम नेपाली जनताले फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु उठ्ने अझ पूर्वबाट रे।’ यसको जवाफ फागुन १ गते जनयुद्ध दिवसमा बिदा गरेर दिएको उनले जनाए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट