रास्वपाको बैठक बस्दै, सरकारबारे निर्णय लिने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख २२ २०८०
1.6K
SHARES
२२ वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दै छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।
बैठक बेलुका ५ बजे काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने/नहुने विषयमा छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट