मन्त्रिपरिषद् बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २६ २०८०
2K
SHARES

२६ बैशाख  काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मन्त्रिपरिषद् बैठक बसेको हो।

आजको बैठक मन्त्रिपरिषद्को नियमति हो। सरकारले हरेक मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। आजका बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन।