सकियो बालकृष्ण खाँणको बयान
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १ २०८०
3.5K
SHARES
१ जेठ काठमाडौ । जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ ।
सोमबार बयान सकिएलगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । मिडियाको बाक्लो उपस्थिति भए पनि उनलाई कुनै प्रतिक्रिया दिन दिइएन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट