प्रधानमन्त्री र डा. भट्टराईबीच भेटवार्ता जारी
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ ३ २०८०
2.1K
SHARES
३ जेठकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रचण्ड र भट्टराईबीच छलफल भइरहेको हो ।
भेटमा भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट