गणतन्त्र दिवसमा जेलबाट छुट्दै रेशम चौधरी
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १४ २०८०
2.3K
SHARES
१४ जेठ काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसकै दिन कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने निश्चित भएको हो ।
भोलि बिहान साढे आठ बजे छुट्ने तयारी रहेको बुझिएको छ । पार्टी पंतिलार्ई रेशमको स्वागतमा डिल्लीबजार कारागारबाहिर उपस्थित हुन अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठले आह्वान गरेकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट