मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ७ २०८०
1.7K
SHARES
७ साउन काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको छ।
यसका लागि अहिले बालुवाटारमा नेपाल राष्ट्र बैंकको बोर्ड बैठक बसिरहेको छ। बोर्ड बैठकले पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट